‘बुगी उगी’ विजेता कविताको म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

(असोज १९, काठमाडौँ)। ‘बुगी उगी’ विजेता कविता नेपालको अभियनमा रहेको ‘आँखैमा’बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गीतमा कवितालाई डान्सिङमा सरोज मोक्तानले साथ दिएका छन् । बेनिशा पौडेलको स्वरमा रहेको गीतमा शान्ति प्रियको शब्द र दीपक शर्माको संगीत रहेको छ ।

उक्त म्यूजिक भिडियोमा उदयराज पौडेलको एरेन्ज र श्यामश्वेत रसायलीको मिक्सिङ तथा मास्टरिङ छ । टेकेन्द्र शाहको निर्देशन, सम्पादन तथा कलर कम्बिनेसन रहेको गीतको भिडियोलाई उत्सव दाहालले छायांकन गरेका हुन् ।

भिडियो

https://www.youtube.com/watch?v=jbmHV7FmO5M

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २७ भदौ । यूएईविरुद्ध ४४ रनको जित निकाल्दै नेपाल एसीसी प्रिमियर कपको च्याम्पियन बनेको छ । यससँगै नेपाल एसीसी एसिया

काठमाडौँ, २५ भदौ । नेपाल एसीसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।   स्पीन बलर चम्किएपछि मलेसियामा जारी

काठमाडौँ, २३ भदौ । एसीसी प्रिमियर कप अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल हङकङसँग पराजित भएको छ । हङकङले

काठमाडौँ, १८ भदौ । नेपालले एसीसी प्रिमियर कपमा लगातार दोस्रो जित दर्ता गर्दै सेमिफाइनल सम्भावनालाई बलियो बनाएको छ । आज नेपालले