कविता तथा गजल बाचनको ‘शृङ्खला काब्य-मेहफिल’ हुने

(असोज १८, मोरङ) । नेपाली साहित्यलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा परिचित गराउने कार्य स्वरुप थप होस्टेमा हैसे गर्ने उद्देयका साथ कविता तथा गजल बाचनको शृङ्खला काब्य मेहफिल हुने भएको छ ।

प्रदेश नं. १ को अस्थायी राजधानी बिराटनगरमा अबस्थित महेन्द्र मोरङ क्याम्पस अन्तर्गत रहेको कला साहित्य र सस्कृती प्रेमी विद्यार्थीहरुको सस्था बिराट आदर्स साहित्यिक मंचको आयोजनामा उक्त कार्यक्रम हुने भएको हो । आगामी २० गते १०ः३० क्याम्पसको सभा हल समिक्षालयमा उक्त कार्यक्रम हुने भएको हो ।

उक्त कार्यक्रममा बिराटनगरका कबि हरि कट्टेल, पाखृबासका कबि रोशन परियार र बिराटनगरकै कबि दिपक सम्चु कविता तर्फ गुञ्जने भएका छन् । गजल मेहफिल झापाका राजन कार्की, कृष्ण कस्यप र धरानकि गजलकार तारा दिप्साली राइले रहने कार्यक्रम सयोजक ओमबिक्रम कटुवालले जानकारी दिए ।

उक्त साहित्यिक मंच बि।स २०७१ सालमा स्थापित भर्इ बिभिन्न सिर्जनात्मक र रचनात्मक कार्यक्रम गर्दै आइरहेको छ । दुइ वटा नाटक छिडिभरको आकाश र मुनामदन भिभिन्न थियटरमा मंचन गरि सकेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २४ असोज । नेकपा (एमाले)को स्थायी कमिटीको बैठकले सात वटा महत्वपूर्ण निर्णयहरु गरेको छ । पार्टीका अध्यक्ष केपी शर्मा

काठमाडौँ, २४ असोज । नेकपा (एमाले)को केन्द्रीय कमिटीमा १३ जना मनोनित भएका छन् । आज बसेको स्थायी कमिटीको बैठकले १३

विराटनगर, २४ असोज । कोशी प्रदेशसभाको चालु नवौँ अधिवेशन अन्त्य भएको छ। प्रदेश प्रमुख परशुराम खापुङले नेपालको संविधानको धारा १८३

पोखरा, २४ असोज । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तथा पोखरा विमानस्थल (पुरानो विमानस्थल)को हवाई आवागमन हुने तथा आसपासको क्षेत्रमा चङ्गा, ड्रोन,