नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा १ अर्ब ३९ करोड लगानी गर्ने

(असोज १७, काठमाडौं) ।  नेपाल राष्ट्र बैंकले १ अर्ब ३९ करोड २० लाख रुपैयाँ लगानी गर्ने भएको छ ।

राष्ट्र बैंकले ३६२ दिने मुद्दती निक्षेपमा क, ख र ग बर्गका बैंक तथा वित्तिय संस्थामा यस्तो लगानी गर्न लागेको हो ।

बाणिज्य बैंकमा १ अर्ब ११ करोड ३७ लाख, राष्ट्रिय स्तरका बिकास बैंकमा २० करोड ८७ लाख र राष्ट्रिय स्तरका फाइनान्स कम्पनीमा ६ करोड ९६ लाख रुपैयाँ  ३६२ दिने मुद्दती निक्षेपमा राख्न लागेको हो ।

 बैंक तथा वित्तिय संस्थाले आफुले दिन चाहेको ब्याज र लिन चाहेको निक्षेप खुलाई आगामी शुक्रबार १ बजेसम्ममा नेपाल राष्ट्र बैंक वित्त व्यवस्थापन विभागमा पुग्ने गरी दरभाउपत्र फारम पेश गर्नु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० भदौ । सभामुख डीपी अर्यालले रास्वपा सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीविरुद्ध दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन

काठमाडौँ, ३० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले साताको एक दिन आइतबार दिइँदै आएको बिदा

काठमाडौँ, ३० भदौ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने सम्भावना रहेको खर्क तथा चरन क्षेत्रको विकासमा

काठमाडौँ, ३० भदौ । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग भेटवार्ता गरेका छन्