भारतीय प्रधानमन्त्री मोदीलाई ‘च्याम्पियन्स अफ् द अर्थ’

(असोज १७, एजेंसी) । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई संयुक्त राष्ट संघले ‘च्याम्पियन्स अफ् द अर्थ’ अवार्डले सम्मान गरेको छ ।

संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरसले दिल्ली आएरै प्रधानमन्त्री मोदीलाई अर्वाड दिएका छन । अवार्ड ग्रहण गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफूले पाएको सम्मान पर्यावरणको सुरक्षाका लागि सवा सय करोड भारतीय नागरिकको प्रतिवद्धताका लागि भएको बताए ।

यो पुरस्कार राजनीतिक नेतृत्व, नागरिक समान तथा पर्यावरणमा सकारात्मक प्रभाव पार्ने खालको काम गर्ने व्यक्तिलाई प्रदान गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, २ असाेज । भारतको औपचारिक भ्रमणमा रहनुभएका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भ्रमणको दोस्रो दिन नयाँ दिल्लीमा कूटनीतिक संवाद गर्नुभएको

काठमाडौँ, २ असोज । आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक भएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकका निर्णयहरु : १३ देशमा

धनुषा, २ असाेज । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ (साविक रमदैया भवाडी गा.वि.स वडा नं २,३,४,६,७ र ८) का ३८८ परिवारले नापजाँच

काठमाडौँ, २ असोज । प्रधामन्त्री वालेन्द्र शाहले जेन्जी उमेर समूहका सांसदहरुसँग अन्तरक्रिया गरेका छन् । आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा