आजको सुनचाँदीको मूल्य

(असोज १७, काठमाडौँ) ।  आज बुधबार पनि सुनको मूल्य बढेको छ ।

मंगलबार ५८ हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज बुधबार ९ सय रुपैयाँ बढेर तोलाको ५९ हजार रुपैयाँमा कारोबार भैरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदी बुधबार तोलामा १५ रुपैयाँ बढेर ७ सय ५० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

जनकपुरधाम, ९ भदौ । मधेश प्रदेशमा गत आर्थिक वर्ष २०८२/८३ मा उद्योग र वाणिज्यतर्फका एक हजार ९३८उद्योग व्यापार बन्द भएका

काठमाडौँ, ९ भदौ । भोजपुरमा कोदोको खेती गर्ने किसानको सङ्ख्या घट्दै गएको छ । खेतीका लागि उपयुक्त जमिन र हावापानी

काठमाडौँ, ९ भदौ । बागलुङमा पछिल्लो दुई महिनामा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढेर ६४६ पुगेको छ । स्वास्थ्य कार्यालय बागलुङका अनुसार

काठमाडौँ, ९ भदौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर यस प्रकार निर्धारण गरेको छ । Currency Unit