रिंगिट, दिर्हाम र दिनार विदेशी मुद्राको आजको दर रेट

(असोज १७, काठमाडौँ) । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ १० पैसा र बिक्रिदर २८ रुपैयाँ २४ पैसा रहेको छ ।

साउदी रियालको खरिददर ३१ रुपैयाँ ०३ पैसा र बिक्रिदर ३१ रुपैयाँ १९ पैसा रहेको छ । बहराइन दिनार एकको खरिददर ३ सय ८ रुपैयाँ ६२ पैसा र बिक्रिदर ३ सय १० रुपैयाँ २१ पैसा रहेको छ ।

युएई दिर्हाम एकको खरिददर ३१ रुपैयाँ ६८ पैसा र बिक्रिदर ३१ रुपैयाँ ८४ पैसा तोकेको छ । कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ९६ र बिक्रिदर ३२ रुपैयाँ १२ पैसा छ ।

कोरियन वन १ सयको खरिददर १० रुपैयाँ ४१ र बिक्रिदर १० रुपैयाँ ४६ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ८३ रुपैयाँ २२ पैसा छ भने बिक्रिदर ३ सय ८५ रुपैयाँ १९ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० भदौ । सभामुख डीपी अर्यालले रास्वपा सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीविरुद्ध दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन

काठमाडौँ, ३० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले साताको एक दिन आइतबार दिइँदै आएको बिदा

काठमाडौँ, ३० भदौ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने सम्भावना रहेको खर्क तथा चरन क्षेत्रको विकासमा

काठमाडौँ, ३० भदौ । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग भेटवार्ता गरेका छन्