आज सुनजाँदीको मूल्य

(असोज १६, काठमाडौँ) ।  आज मंगलबार सुनको मूल्य बढेको छ ।

५७ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलबार तीन सय रुपैयाँले बढेर  छापावाल सुनको मूल्य प्रतितोला ५८ हजार १ सय रुपैयाँ रहेको छ।  त्यस्तैगरी आज तेजाबी सुनको मूल्य प्रतितोला ५७ ८ सय रुपैयाँ रहेको छ ।

 चाँदी ७ सय ३५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ कार्तिक । सरकारले समयमै काम सम्पन्न नगर्ने तथा सम्झौताका सर्तहरू उल्लङ्घन गर्ने ६ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कम्पनीहरूलाई

काठमाडौँ, १३ कार्तिक । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले राज्यका संवेदनशील अंगहरू नै विवादमा तानिनु विडम्बनापूर्ण रहेको बताएका छन् ।  सबै

जनकपुरधाम, १३ कार्तिक । जनकपुरधामदेखि भारतको पवित्र तीर्थस्थल अयोध्यासम्म विशेष रेल सेवा सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ । प्रधानमन्त्री

सिरहा, १३ कार्तिक । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले  सिरहा र धनुषा जोड्ने हुलाकी सडकअन्तर्गतको कमला पुल निर्माण कार्य तीव्र गतिमा अघि