रिंगिट, दिर्हाम र दिनार विदेशी मुद्राको भाउ बढ्यो

(असोज १६, काठमाडौं) । आज मंगलबार हिजोको  तुलनामा रियाल, दिर्हाम, दिनार र रिंगिटको  मुद्राको भाउ  बढेको छ ।

नेपाल राष्ट्र बैंकले मंगलबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ०३ पैसा र बिक्रिदर ३१ रुपैयाँ १९ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ९५ र बिक्रिदर ३२ रुपैयाँ १२ पैसा छ । युएई दिर्हाम एकको खरिददर ३१ रुपैयाँ ६८ पैसा र बिक्रिदर ३१ रुपैयाँ ८४ पैसा तोकेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ११ पैसा र बिक्रिदर २८ रुपैयाँ २५ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर १० रुपैयाँ ४७ र बिक्रिदर १० रुपैयाँ ५२ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ८३ रुपैयाँ ६० पैसा छ भने बिक्रिदर ३ सय ८५ रुपैयाँ ५७ पैसा रहेको छ ।

बहराइन दिनार एकको खरिददर ३ सय ८ रुपैयाँ ६६ पैसा र बिक्रिदर ३ सय १० रुपैयाँ २५ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

विराटनगर, ८ भदौ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज तेस्रो पटक विश्वासको मत लिँदैछन् ।  कार्कीले आज दिउँसो २ बजे

काठमाडौँ, ८ भदौ । नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलले प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज विश्वासको मत लिने प्रदेशसभा बैठकमा

कञ्चनपुर, ८ भदौ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिहीन सुकुमवासीलाई लालपुर्जा पाउनेमा ढुक्क भएर

काठमाडौँ, ८ भदौ । सङ्घीय संसदअन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभाका विभिन्न पाँचवटा संसदीय समितिहरूको बैठक आज बस्ने भएका छन् ।