टि–२० विश्वकप छनोट : पहिलो चरण पार गर्ने कप्तान पारसको लक्ष्य

(असोज १५, काठमाडौँ) । आईसीसी टि–२० विश्वकप छनोट प्रतियोगितामा समूहको विजेता बन्दै दोस्रो चरणमा स्थान बनाउने लक्ष्य नेपालले लिएको छ ।

राष्ट्रिय टिमका कप्तान खड्कको अनुसार एसिया उपक्षेत्रीय छनोट प्रतियोगिता खेल्नका लागि मलेसिया जानु अघि उपक्षेत्रीय च्याम्पियन बन्ने लक्ष्य रहेको बताएको छ ।

 ‘करिव २–३ वर्षपछि टि–२० मा फर्किँदैछौं,’ कप्तान खड्काले भने । ‘यो पहिलो चरणको प्रतियोगिता हो । राम्रो क्रिकेट खेल्नैपर्छ । ओडीआई राष्ट्र भएपछि जिम्मेवारी र समर्थकको अपेक्षा पनि पनि धेरै छ ।’ ‘यो राउण्डमा त्यती गाह्रो नहोला । तर पनि हाम्रो लक्ष्य भनेको समूहको विजेता भएर दोस्रो चरणमा जाने हो,’ कप्तान खड्काले भने ।

प्रतियोगितामा सहभागि अन्य टिमभन्दा नेपालको स्तर माथि छ । प्रतियोगितामा नेपालसँगै मलेसिया, भुटान, सिंगापुर, चीन, म्यानमार, थाइल्याण्ड छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, २ असाेज । भारतको औपचारिक भ्रमणमा रहनुभएका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भ्रमणको दोस्रो दिन नयाँ दिल्लीमा कूटनीतिक संवाद गर्नुभएको

काठमाडौँ, २ असोज । आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक भएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकका निर्णयहरु : १३ देशमा

धनुषा, २ असाेज । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ (साविक रमदैया भवाडी गा.वि.स वडा नं २,३,४,६,७ र ८) का ३८८ परिवारले नापजाँच

काठमाडौँ, २ असोज । प्रधामन्त्री वालेन्द्र शाहले जेन्जी उमेर समूहका सांसदहरुसँग अन्तरक्रिया गरेका छन् । आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा