मालदिभ्सका पूर्व राष्टपतिलाई रिहा गर्न अदालतको आदेश

 (असोज १५, एजेन्सी) । मालदिभ्सका पूर्व राष्ट्रपति मौमुन अब्दुल गयूमलाई धरौटीमा रिहा गर्न आइतबार अदालतले आदेश दिएको छ ।

मालदिभ्सको इतिहासमा सबैभन्दा लामो समय नेतृत्वमा रहेका गयूमलाई उनका सौतेला भाई राष्ट्रपतिको निर्वाचनमा पराजित भएको एक हप्तापछि धरौटीमा रिहा गर्न आदेश दिएको  हो ।

उनीहरूलाई विवादास्पद केही मुद्दामा जेल पठाएपछि त्यसउपर गरिएको पछिल्लो पुनरावेदनका आधारमा सुनुवाई भई जेलमुक्त गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

बुटवल, १ भदौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन् । सोमबार बसेको प्रदेश

काठमाडौँ, १ भदौ । राप्रपाका संसदीय दलका नेता ज्ञानबहादुर शाहीले वैदेशिक रोजगारीका नाममा ठगी गर्नेहरूलाई हदैसम्म कारबाहीको माग गरेका छन् ।

काठमाडौँ, १ भदौ । जिल्ला अदालत काठमाडौँले पत्रकार किशोर श्रेष्ठलाई चार दिन थुनामा राख्न प्रहरीलाई अनुमति दिएको छ । जनआस्था साप्ताहिकका

काठमाडौँ, १ भदौ । नापी कार्यालय धनुषाले नाप जाँच भएको करिब एघार वर्षपछि धनुषाको मिथिला नगरपालिका–४ का ११० परिवारलाइ जग्गाधनी