अाज सुनचाँदीकाे मूल्य

(असोज ११, काठमाडौं)।  आज बिहीबार सुनको मूल्य  घटेकोे छ भने चाँदीको मूल्य  स्थिर रहेको छ ।

अघिल्लो दिन (असोज १०) मा  सुन ५८ हजार ४०० रुपैयाँ प्रतितोलामा कारोबार भएको सुन आज प्रतितोला  ५८ हजार १०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिनको तुलनामा अाज सुनकाे भाउ तोलामा ३०० रुपैयाँले  हो ।

तेजावी सुन भने ५७ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको मूल्य भने स्थिर छ ।  चाँदी प्रतितोलामा ७ सय ३० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ कार्तिक । सरकारले समयमै काम सम्पन्न नगर्ने तथा सम्झौताका सर्तहरू उल्लङ्घन गर्ने ६ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कम्पनीहरूलाई

काठमाडौँ, १३ कार्तिक । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले राज्यका संवेदनशील अंगहरू नै विवादमा तानिनु विडम्बनापूर्ण रहेको बताएका छन् ।  सबै

जनकपुरधाम, १३ कार्तिक । जनकपुरधामदेखि भारतको पवित्र तीर्थस्थल अयोध्यासम्म विशेष रेल सेवा सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ । प्रधानमन्त्री

सिरहा, १३ कार्तिक । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले  सिरहा र धनुषा जोड्ने हुलाकी सडकअन्तर्गतको कमला पुल निर्माण कार्य तीव्र गतिमा अघि