(असोज १०, काठमाडौं) । सामसुङ इलेक्ट्रोनिक्सले टेलिभिजन सिरिज सामसुङ एन सिरिज बजारमा ल्याएको छ ।
टेलिभिजनका सम्पूर्ण रेन्जहरु HD, FHD, UHD टिभीहरु ३२ देखि ७५ इन्च साइजमा बजारमा उपलब्ध छन् ।
UHDटिभी मा Samsung N-Series प्रविधिको प्रयोग गरिएको छ । यो प्रविधिको प्रयोगसँगै अब दर्शकहरुले उच्चस्तरीय पिक्चर क्वालिटी प्राप्त गर्न सक्नुहुने छ । Smart concert मोडेलहरु HDR प्रविधिद्वारा सुसज्जित रहेका छन् । Smart concert का N5300 तथा N5300 मोडेलमा विशेष श्रव्य प्रविधि रहेको छ, यसले ४ सराउन्डिङ्ग च्यानलहरुमा अद्वितीय ४० वाट साउन्ड प्रदान गर्दछ ।






