चलचित्र ‘छिरिङ्ग’को ‘ए कान्छा मलाई’ बोलको गीत रिलिज (भिडियो सहित)

(असोज ८, काठमाडौँ) । गायक यश कुमारको निर्देशनमा रहेको चलचित्र ‘छिरिङ्ग’मा समावेश ‘ए कान्छा मलाई’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

गीतमा यश कुमार र सुनिता थेगिमको स्वर छ । अम्बर गुरुङ र यश कुमारको संगीत रहेको यो गीतमा पासाङ बङ्बाल र यश कुमारको शब्द छ ।

१२ गते अर्थात शुक्रबारदेखि रिलिज हुन लागेको चलचित्र ‘छिरिङ्ग’मा  निमा रुम्बा, यश कुमार र कामना भुजेलको अभिनय रहेको छ ।

भिडियो 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० भदौ । सभामुख डीपी अर्यालले रास्वपा सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीविरुद्ध दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन

काठमाडौँ, ३० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले साताको एक दिन आइतबार दिइँदै आएको बिदा

काठमाडौँ, ३० भदौ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने सम्भावना रहेको खर्क तथा चरन क्षेत्रको विकासमा

काठमाडौँ, ३० भदौ । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग भेटवार्ता गरेका छन्