विद्यालयले लागू गर्यो दौरा सुरुवाल र गुनियो चोली अनिवार्य

(असोज ७, पाँचथर) । पाँचथरको एक विद्यालयले पोशाकको रुपमा विद्यार्थी र शिक्षक, शिक्षिकाहरुलाई दौरा सुरुवाल र गुनियो चोली अनिवार्य गराएको छ ।

कला सँस्कृतिलाई जोगाउनको लागी पाँचथरको श्री दीप ज्योति प्रा.वि विद्यालयले पोशाकको रुपमा विद्यार्थी र त्यहाँ कार्यरत शिक्षक, शिक्षिकाहरुलाई दौरा सुरुवाल र गुनियो चोली अनिवार्य गराएको हो  ।

आइतबार सोमाबार र मंगलबार गरी हप्तामा तिन दिन यो पोशाक लगाउने गरिन्छ भने अन्य दिन अरु स्कुल पोशाक लागाइन्छ । विद्यालयले यो पोशाकलाई निरन्तरता दिनको लागी पचास हजार जम्मा गरेर अक्षय कोष पनि खडा गरेको प्रधानाध्यापक सुनिल वान्तावाले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

पोखरा, ९ कार्तिक । पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । पोखरा २९ आदर्शचोकमा मोटरसाइकलले ठक्कर दिँदा ६१ वर्षीय

कपिलवस्तु, ९ कार्तिक । शिवराज नगरपालिका २, हल्लानगरबाट लागूऔषध ब्राउन सुगरसहित एकजना महिला पक्राउ परेकी छन् । आफ्नै घरमा लागूऔषधको

काठमाडौँ, ९ कार्तिक । सुदूरपश्चिम प्रदेशमा दशैँका बेला हुने सवारी दुर्घटना बढेको पाइएको छ । गत वर्ष दशैँदेखि छठ पर्वसम्म

काठमाडौँ, ९ कार्तिक । प्रहरीले पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकाबाट मात्रै ११८ जनालाई नियन्त्रण लिएको छ । काठमाडौँबाट मात्रै ९९ जना,