बलिउड र्‍यापर बादशाह काठमाडौंमा, दरबारमार्ग स्ट्रिट फेस्टिबलमा कन्सर्ट

(असोज ६, काठमाडौँ) । बलिउड र्‍यापर बादशाह आदित्य प्रतिक सिंह सिसोडिया काठमाडौं आइपुगेका छन् ।

टिभीएस मोटर्स इन्डिया र जगदम्बा मोर्टर नेपालको सहकार्यमा आयोजित १४ औं दरबारमार्ग स्ट्रिट फेस्टिबलमा कन्सर्टका लागि  काठमाडौं आएका हुन् । उक्त कन्सर्ट आज शनिबार हुँदैछ, सो कन्सर्टमा निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ । फेस्टिबलमा खानाका स्टलहरुका साथै किड्स जोन पनि रहनेछ ।

कार्यक्रममा टिभिएस एनटर्कका पहिलो ५० जना ग्राहकले बादशाहलाई भेट्न पाउनेछन् । एकजना भाग्यशाली दर्शकलाई बम्पर उपहारस्वरुप टिभिएसको एनटर्क स्कूटर प्रखान गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० भदौ । सभामुख डीपी अर्यालले रास्वपा सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीविरुद्ध दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन

काठमाडौँ, ३० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले साताको एक दिन आइतबार दिइँदै आएको बिदा

काठमाडौँ, ३० भदौ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने सम्भावना रहेको खर्क तथा चरन क्षेत्रको विकासमा

काठमाडौँ, ३० भदौ । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग भेटवार्ता गरेका छन्