चलचित्र ‘छक्का पञ्जा–३’ को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

(असोज ६, काठमाडौँ) । दीपाश्री निरौला निर्दशित चलचित्र ‘छक्का पञ्जा–३’ को ट्रेलर सार्वजनिक भएको छ ।

सार्वजनिक ट्रेलरमा चलचित्रका अधिकांश मुख्य कलाकार अटाएका छन् । चलचित्र असोज २४ गते घटस्थापनाका दिन रिलिज हुने भएको छ ।

उक्त चलचित्रमा दीपकराज गिरी, दीपिका प्रसार्ईं, जितु नेपाल, केदार घिमिरे, बुद्धि तामाङ शिवहरी पौडेल, विल्सन विक्रम राई, किरण केसी, नीर शाह, प्रियंका कार्की, स्वस्तिमा खड्का, बर्षा राउत, संजोग कोइराला लगायतको अभिनय छ ।

ट्रेलर

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० भदौ । सभामुख डीपी अर्यालले रास्वपा सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीविरुद्ध दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन

काठमाडौँ, ३० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले साताको एक दिन आइतबार दिइँदै आएको बिदा

काठमाडौँ, ३० भदौ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने सम्भावना रहेको खर्क तथा चरन क्षेत्रको विकासमा

काठमाडौँ, ३० भदौ । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग भेटवार्ता गरेका छन्