गायक सुब्बाको ‘फूल टिप्दा’ बोलको गीतमा रेखा र अनिशको रोमान्स (भिडियो)

(असोज ५, काठमाडौं) ।  गायक  ज्ञान सुब्बाको ‘फूल टिप्दा’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गायक सुब्बाको स्वरमा यसअघि बहार तिमी, यति धेरै माया नदेउ, झुकिएर लाए माया लगायतका गीतहरु बजारमा आएका थिए । गीतमा हाङयुग अज्ञातको शब्द, दिनेश सुब्बाको संगीत रहेको छ ।

मीन विष्टको मिक्सिङ रहेको गीतको म्युजिक भिडियोलाई  गोपाल रसाइलीले एरेन्ज गरेका छन । उत्सव दाहालको छायाङ्कन रहेको भिडियोमा रेखा लिम्बु र अनिश मगर को अभिनय रहेको छ ।

सोनाम पाख्रिनले निर्देशन गरेको म्युजिक भिडियोलाई श्याम न्यौपानेले सम्पादन गरेका हुन् ।

https://www.youtube.com/watch?v=Op0Pn8cqpsc

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० भदौ । सभामुख डीपी अर्यालले रास्वपा सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीविरुद्ध दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन

काठमाडौँ, ३० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले साताको एक दिन आइतबार दिइँदै आएको बिदा

काठमाडौँ, ३० भदौ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने सम्भावना रहेको खर्क तथा चरन क्षेत्रको विकासमा

काठमाडौँ, ३० भदौ । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग भेटवार्ता गरेका छन्