आजको विदेशी मुद्रा विनिमय दर

(असोज ५, काठमाडौं) । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३० रुपैयाँ ८० पैसा र बिक्रिदर ३० रुपैयाँ ९६ पैसा रहेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ९२ पैसा र बिक्रिदर २८ रुपैयाँ ०६ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर १० रुपैयाँ ३१ र बिक्रिदर १० रुपैयाँ ३६ पैसा रहेको छ ।

कुवेती दिनार एकको खरिददर ३ सय ८१ रुपैयाँ ६३ पैसा छ भने बिक्रिदर ३ सय ८३ रुपैयाँ ६१ पैसा रहेको छ ।त्यस्तै, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ७२ र बिक्रिदर ३१ रुपैयाँ ८९ पैसा छ । युएई दिर्हाम एकको खरिददर ३१ रुपैयाँ ४५ पैसा र बिक्रिदर ३१ रुपैयाँ ६१ पैसा तोकेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ असोज । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । Exchange Rate for October

काठमाडौँ, २० असोज । ग्लोबल आइएमई बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) पदमा दीपचन्द्र रेग्मी बढुवा हुनुभएको छ । मंगलबार

काठमाडौँ, २० असोज । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज सामान्य सुधार देखिएको छ । नेप्से परिसूचक ११.९६ अङ्कले बढेर

काठमाडौँ, २० असोज । रसुवा बाढीका कारण उद्योग तथा सेवा क्षेत्रमा परेको अवरोधले नेपालको आर्थिक वृद्धिदर आर्थिक वर्ष २०८३/८४ मा