बलिउड गायक कुमार सानु काठमाडौंमा

(असोज ४, काठमाडौं) ।  बलिउडमा चर्चित  गायक कुमार सानु काठमाडौं आएका छन ।

बुटवलमा हुने एक सांगीतिक कार्यक्रमका लागि उनी नेपाल आएका हुन्  ।  शुक्रबार बुटवलको मणिग्रामस्थित ड्रिमल्याण्ड गोल्ड रिसोर्टमा आयोजना हुने एकल कन्सर्टमा उनले गीत गाउने छन् ।

बलिउडका सयौं चलचित्रका हजारौं गीत गाएका गायक कुमार सानुले हिन्दी, नेपाली, बंगालीसहित विभिन्न भाषाका २० हजार भन्दा बढि गीतमा स्वर प्रदान गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ असोज । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको जल

काठमाडौँ, १ असोज । २०८३ साल असोज १ गते बिहीबारको राशिफल ।    मेष : दिन सामान्य  राम्रो  छ । साना

काठमाडौँ, ३१ भदौ । ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–९ मा भिरबाट ट्याक्टर खस्दा दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार ढुङ्गा बोकेको

काठमाडौँ, ३१ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय बर्दिबासमा कार्यरत नापी सर्वेक्षक शिवकुमार साहलाई रु एक लाख घुससहित पक्राउ