गायक लामाको ‘सरसर’ बोलको गीत रिलिज (भिडियो सहित)

(असोज ३, काठमाडौँ) । चर्चित मंगोलियन हर्टका गायक राजु लामा र गायिका रमिला ज्ञाङ्मी मगरको यूगल स्वर रहेको ‘सरसर’ बोलको म्युजिक भिडियो  सार्वजनिक भएको छ ।

एसआरएस इन्टरटेडमेन्ट र पिएम ज्ञाङ्गमी मगरको सँयूक्त प्रस्तुतिमा गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो । गीतमा डि.पी. खनालको शब्द,  धनु ज्ञाङ्मी मगरको संगीत रहेको छ  ।

सुरेन्द्र वसेलको कोरियोग्राफी, नवराज उप्रेतीले छायांकन गरेको म्युजिक भिडियोमा मोडेल गम्भीर विष्ट, एलिशा राईको मुख्य अभिनय रहेको छ ।  सुब्रतराज आचार्यको निर्देशन रहेको गीतको म्युजिक भिडियोमा नविन निरौलाको सम्पादन  रहेको छ ।

https://www.youtube.com/watch?v=rYq-e0Rtzkw&feature=youtu.be

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० भदौ । सभामुख डीपी अर्यालले रास्वपा सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीविरुद्ध दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन

काठमाडौँ, ३० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले साताको एक दिन आइतबार दिइँदै आएको बिदा

काठमाडौँ, ३० भदौ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने सम्भावना रहेको खर्क तथा चरन क्षेत्रको विकासमा

काठमाडौँ, ३० भदौ । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग भेटवार्ता गरेका छन्