गायक सिवाकोटीको राष्ट्रियता बोकेको गीत रिलिज (भिडियो सहित)

(आसोज १, काठमाडौँ) ।  गायक तुलसी सिवाकोटी राष्ट्रियता बोकेको गीत मेरो देशको म्युजीक भिडीयो सार्बजनिक भएको छ ।

रोजी राईले लेखको गीतलाई  प्रविन प्रोले संगीत भरेका छन् । यस्तै निरज श्रेष्ठको  एरेन्ज रहेको छ ।

रितिसा एल्बममा समाबेश गीत मेरो देशकोको म्युजीक भिडीयोमा राष्ट प्रेम देखाईएको छ । सार्बजनिक गीतलाई निर्देशन ,छायांकन र सम्पादन  गंगा राम सापकोटाले गरेका छन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० भदौ । सभामुख डीपी अर्यालले रास्वपा सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीविरुद्ध दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन

काठमाडौँ, ३० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले साताको एक दिन आइतबार दिइँदै आएको बिदा

काठमाडौँ, ३० भदौ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने सम्भावना रहेको खर्क तथा चरन क्षेत्रको विकासमा

काठमाडौँ, ३० भदौ । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग भेटवार्ता गरेका छन्