आज छेटौँ राष्ट्रिय विज्ञान दिवस

(असोज १, काठमाडौं) ।  विज्ञान तथा प्रविधि दीगो विकास र समृद्धि भन्ने नारासहित आज छेटौँ राष्ट्रिय विज्ञान दिवस मनाईंदैछ ।

विज्ञान तथा प्रविधिको क्षेत्रमा क्रियाशिल व्यक्ति तथा संघसंस्थालाई उत्साह दिने र जनमानसमा पनि विज्ञानप्रतिको रुचि बढाउने उदेश्यले दिवस मनाउन थालिएको हो ।

दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले वैज्ञानिक सोच, विधि र प्रक्रियाबाट राष्ट्रको सम्मुन्नति हासिल गर्न सबैलाई सफलता मिलोस् भन्ने कामना गरेका छन।

नेपाल एस्ट्रोनोमी सोसाइटीले विज्ञान दिवसको अवसरमा सोसाइटीले अन्तरिक्ष चित्रकाला प्रतियोगिताका लागि आजैदेखि आवेदन फारम खुलाएको छ । यो दिवस २०७० सालदेखि असोज १ देखि मनाउन थालिएको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ असोज । लेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई बिनाकारण पक्राउ गरिएको भन्दै

काठमाडौँ, १२ असोज । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई नियन्त्रण लिएर छाडिएको विषयलाई लिएर संसद्‍मा प्रश्न उठेको छ । नेपाली कम्युनिस्ट पार्टीका प्रमुख

काठमाडौँ, १२ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो र डुबानको विषम

काठमाडौँ, १२ असोज । सङ्घीय संसद्का दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा) को बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक बिहान