दक्षिण कोरियाले नेपालका तीन वटा विद्यालयलाई सहयोग गर्ने

(भदौ ३१, काठमाडौं) । इन्छन व्यवसायी महासंघ दक्षिण कोरियामा आवद्ध प्रमुख कार्यकारी अधिकृतहरुको पर्वतारोण समुहले नेपालका तीन वटा विद्यालयलाई आर्थिक सहयोग गर्ने भएका छन् ।

तीन वटा विद्यालयहरुमा काठमाडौंमा रहेको बाल मन्दिर तथा सोलुखुम्बुका पेमा छोलिङ आधारभूत विद्यालय र युवा वर्ष आधारभूत विद्यालयलाई उनीहरुले झण्डै तीन लाख रुपैयाँ  सहयोग गर्ने भएका हुन् ।

पर्वतारोण समुहको १० औं स्थापना दिवसको अवसर पारेर ‘नेपाल एभरेष्ट मायाको ट्रेकिङ’ नाम दिइएको कार्यक्रमका अवसरमा विद्यालयलाई आर्थिक सहयोग गर्न लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

पोखरा, ९ कार्तिक । पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । पोखरा २९ आदर्शचोकमा मोटरसाइकलले ठक्कर दिँदा ६१ वर्षीय

कपिलवस्तु, ९ कार्तिक । शिवराज नगरपालिका २, हल्लानगरबाट लागूऔषध ब्राउन सुगरसहित एकजना महिला पक्राउ परेकी छन् । आफ्नै घरमा लागूऔषधको

काठमाडौँ, ९ कार्तिक । सुदूरपश्चिम प्रदेशमा दशैँका बेला हुने सवारी दुर्घटना बढेको पाइएको छ । गत वर्ष दशैँदेखि छठ पर्वसम्म

काठमाडौँ, ९ कार्तिक । प्रहरीले पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकाबाट मात्रै ११८ जनालाई नियन्त्रण लिएको छ । काठमाडौँबाट मात्रै ९९ जना,