गायिका शिवाकोटीको ‘कविता’ एल्बमको गीत रिलीज (भिडियो सहित)

 (भदौ ३१, काठमाडौं) । गायिका कविता शिवाकोटीको ‘कविता’ एल्बममा रहेको ‘पिरती लाउँदिन दुईतिर…’ बोलको गीत सार्वजनिक भएको छ ।

गीतमा किरण के उप्रेतिको शब्द, पुष्कर सुनुवारको सङ्गीत रहेको गीतमा चन्दु गोर्खालीको सङ्गीत संयोजन रहेको छ ।

गम्बिर विष्टको निर्देशन तथा कोरियोग्राफर रहेको गीतमा नायिका प्रियंका कार्की र महेश खड्कालाई फिचरिङ रहेको छ । नवराज उप्रेतिको  छायाँकन रहेको म्यूजिक भिडियोलाई  नवीन निरौलाले सम्पादन गरेका छन् ।

तीन दर्जनभन्दा धेरै गीतमा स्वर दिएकी कविताले यो नयाँ गीतले आफ्ना अन्य गीतले जस्तै स्रोता दर्शकको साथ पाउँनेमा आफू आशावादी रहेको बताएकी छिन।

भिडियो 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० भदौ । सभामुख डीपी अर्यालले रास्वपा सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीविरुद्ध दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन

काठमाडौँ, ३० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले साताको एक दिन आइतबार दिइँदै आएको बिदा

काठमाडौँ, ३० भदौ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने सम्भावना रहेको खर्क तथा चरन क्षेत्रको विकासमा

काठमाडौँ, ३० भदौ । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग भेटवार्ता गरेका छन्