आजको सुनचाँदीको मूल्य

(भदौ ३०, काठमाडौँ) । आज शनिबार सुनको मूल्य घटेको छ।

हिजो प्रतितोला ५८ हजार २०३ रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ५७ हजार ९ सय ९९ रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन हिजो प्रतितोला ५७ हजार ९०५ रुपैयाँमा कारोबार भएको  आज ५७ हजार ७०१ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

चाँदीको मूल्य  पनि घटेको छ। हिजो ६ सय १७ रुपैयाँमा कारोबार भइरहेको चाँदीको मूल्य आज ६ सय १३ रुपैयाँ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ असोज । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । Exchange Rate for October

काठमाडौँ, २० असोज । ग्लोबल आइएमई बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) पदमा दीपचन्द्र रेग्मी बढुवा हुनुभएको छ । मंगलबार

काठमाडौँ, २० असोज । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज सामान्य सुधार देखिएको छ । नेप्से परिसूचक ११.९६ अङ्कले बढेर

काठमाडौँ, २० असोज । रसुवा बाढीका कारण उद्योग तथा सेवा क्षेत्रमा परेको अवरोधले नेपालको आर्थिक वृद्धिदर आर्थिक वर्ष २०८३/८४ मा