फ्राइडे रिलिज : ‘साली कस्को भेनाको’ साथै ’रामकहानी’ दोस्रो सातामा

(भदौ २९, काठमाडौँ) ।  फ्राइडे रिलिज अन्तर्गत आज फिल्म  ‘साली कस्को भेनाको’ प्रदर्शनमा आएको छ ।

 चलचित्र ‘साली कस्को भेनाको’ प्रदर्शनमा आएसँगै अघिल्लो साताबाट प्रदर्शनमा आएको चलचित्र ’रामकहानी’ दोस्रो सातामा प्रदर्शन सुरु गरेको छ ।

भद्र भुजेलको निर्देशनमा रहेको चिलचित्रमा विशेषत मगर समुदायको रहन सहन देखाउने प्रयास गरिएको छ ।चलचित्रमा साली र भेनाको सम्बन्धलाई विशेष रुपले प्रस्तुत गरिएको छ  ।

 चलचित्रमा विल्सनविक्रम राइको मुख्य भुमिका देख्न सकिन्छ । प्रसाद श्रेष्ठले  निर्माण गरेको फिल्ममा  सुष्मा कार्की, मरिष्का पोख्रेल, रजनी गुरुङ, देव सागर लगायतका कलाकारको भूमिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असार । नेपाल बक्सिङ महासंघद्वारा आयोजित ३०औँ राष्ट्रिय पुरुष तथा ११औँ राष्ट्रिय महिला बक्सिङ च्याम्पियनसिप–२०८३ अन्तर्गत उद्घाटन दिनका

काठमाडौँ, ११ असार । पूर्वाञ्चल विश्वविद्यालय अनुगमन तथा मूल्याङ्कन केन्द्रको आयोजनामा पूर्वाञ्चल विश्वविद्यालयमा Purbanchal University Management System (PUMS) को कार्यान्वयन गर्ने

काठमाडौँ, ११ असार । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अवैध नेपाली रुपैयाँ, अमेरिकी डलर, सुन र चाँदीसहित एकजना भारतीय नागरिकलाई

भक्तपुर, ११ असार । जिल्लाको चाँगुनारायण र सूर्यविनायक नगरपालिकाका कुखुरा फार्ममा बर्डफ्लू पुष्टि भएपछि कुखुरा नष्ट गरिएको छ । बर्डफ्लू