पल कलिङउडले गर्यो क्रिकेटबाट सन्यास लिने घोषणा

(भदौ २९, एजेन्सी) ।  इंग्ल्याण्डका पूर्व अलराउण्डर पल कलिङउडले क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् ।

 पहिलो श्रेणी खेली रहेका कलिङउडले प्रथम श्रेणी क्रिकेटको सिजनको अन्त्यसँगै सबै फरम्याटबाट सन्यास लिने घोषणा गरेका हुन् ।

तीन पटक इंग्ल्याण्डले एसेज श्रृंखला जित्दा महत्वपूर्ण सदस्य रहेका कलिङउडले इंग्ल्याण्डका लागि ६८ टेस्ट तथा १९७ एकदिवसिय र ३६ टी ट्वान्टी क्रिकेट खेलेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, २ असाेज । भारतको औपचारिक भ्रमणमा रहनुभएका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भ्रमणको दोस्रो दिन नयाँ दिल्लीमा कूटनीतिक संवाद गर्नुभएको

काठमाडौँ, २ असोज । आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक भएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकका निर्णयहरु : १३ देशमा

धनुषा, २ असाेज । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ (साविक रमदैया भवाडी गा.वि.स वडा नं २,३,४,६,७ र ८) का ३८८ परिवारले नापजाँच

काठमाडौँ, २ असोज । प्रधामन्त्री वालेन्द्र शाहले जेन्जी उमेर समूहका सांसदहरुसँग अन्तरक्रिया गरेका छन् । आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा