नेपाली फिल्मलाई सहभागी हुनका लागि अस्करको आह्वान

(भदौ २४, काठमाडौँ) । आगामी ९१ औं एकेडेमी अवार्डस् ९द अस्कर अवार्ड० मा सहभागी हुनका लागि नेपाली फिल्मलाई आह्वान गरिएको छ ।

अस्कर अवार्डमा सहभागी गराउन चाहनेले भदौ २९ गते शुक्रबारसम्म दर्ता गरिसक्नुपर्ने नेपालको अस्कर अवार्ड समितिले जनाएको छ ।

अस्कर अवार्ड समारोह सन् २०१९ फेब्रुअरी २४ तारिख आइतबारका दिन अमेरिकाको लस् एन्जेलसको डल्बी थिएटरमा आयोजना हुँदैछ । प्रतियोगितामा नेपालको फिल्मले बेस्ट फरेन ल्यांग्वेज ९गैरअंग्रेजी भाषी फिल्म० विधामा प्रतिस्पर्धा गर्न पाउनेछ ।

विमल पौडेल अध्यक्ष रहेको नेपालको अस्कर छनोट समितिमा लक्ष्मीनाथ शर्मा, प्रदीप कुमार उपाध्याय, राजेन्द्र शलभ, राजुबिक्रम थापा, लोकेन्द्र पराजुली, सामीप्यराज तिमल्सेना सदस्य रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असार । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले व्यवसायी अजेय सुमार्गीको पासपोर्ट रोक्का गरेको छ । सम्पत्ति शुद्धीकरणको उजुरीमाथि अनुसन्धान

काठमाडौँ, ११ असार । विद्यालय तहको पाठ्यक्रम पुनरवलोकन गर्न गठित कार्यदलले सरोकारवालासँग रायसुझाव मागेको छ। ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६’लाई समयसापेक्ष

काठमाडौँ, ११ असार । पूर्वमन्त्री विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । सर्वोच्चका

काठमाडौँ, ११ असार । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अवैध नेपाली रुपैयाँ, अमेरिकी डलर, सुन र चाँदीसहित एकजना भारतीय नागरिकलाई