आजको सुनचाँदीको मूल्य

(भदौ २३,  काठमाडौँ) । आज सुनको मूल्य बढेको छ।

हिजो सुन प्रतितोला ५७ हजार ६ सय २रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ५७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको  छ।

हिजो तेजावी सुन प्रतितोला ५७ हजार ३०५ रुपैयाँमा कारोबार भइरहेको आज ५७ हजार ५३० रुपैयाँ रहेको छ।  चाँदीको मूल्य भने स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ असोज । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । Exchange Rate for October

काठमाडौँ, २० असोज । ग्लोबल आइएमई बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) पदमा दीपचन्द्र रेग्मी बढुवा हुनुभएको छ । मंगलबार

काठमाडौँ, २० असोज । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज सामान्य सुधार देखिएको छ । नेप्से परिसूचक ११.९६ अङ्कले बढेर

काठमाडौँ, २० असोज । रसुवा बाढीका कारण उद्योग तथा सेवा क्षेत्रमा परेको अवरोधले नेपालको आर्थिक वृद्धिदर आर्थिक वर्ष २०८३/८४ मा