मलेसियामा हुने कामदारलाई खुसीको खवर : न्यूनतम तलव बढ्ने

(भदौ २०, मलेसिया) । कामदारको समस्यालाई मध्यनजर गर्दै मलेसिया सरकारले न्यूनतम तलब बृद्धि गर्ने घोषणा गरेसँगै नेपाली कामदार पनि लाभान्वित हुने भएका छन् ।

आगामी जनवरी १ देखि लागू हुने गरी मासिक तलव १ हजार ५० पुर्याउने भएको हो । यसअघि कामदारको न्यूनतम तलब ठाउँअनुसार मासिक ९२० देखि १००० आरएमसम्म थियो ।

प्रधानमन्त्री कार्यालयले देशको आर्थिक अवस्थाका आधारमा न्यूनतम तलब बृद्धि गरिएको हो । तलब बृद्धिले उद्योगलाई प्रभावित नगरोस् भन्नेमा सजग हुनुपर्ने वताएको छ । त्यस्तै सरकारले न्यूनतम तलब बढाएकै कारण सेवा र बस्तुको मूल्य नबढाउन पनि आग्रह गरेको छ ।

मलेसियामा ५ लाखभन्दा बढि नेपाली कामदारहरु कार्यरत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ साउन । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले युवाहरूलाई समाज बुझ्न र जनता सुन्न आग्रह गरेकी छन् । ‘मदन भण्डारी आइडियोलोजी स्टुडेन्ट

काठमाडौँ, ३१ साउन । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालका कम्युनिस्ट विद्रोह र सङ्घर्षमा सफल भए पनि राज्यसत्ता सञ्चालनमा भने

काठमाडौँ, ३१ साउन । कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले जाजरकोटमा पहिरोका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । मुख्यमन्त्री

काठमाडौँ, ३१ साउन । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारलाई ‘भवितव्य’ बाट बनेको बताएका छन्