त्रिभुवन विश्वविद्यालयद्वारा परीक्षाफल प्रकाशित

(भदौ २०, काठमाडौ) । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले आज मास्टर अफ एजुकेशन (एमएड) प्रथम वर्षको नतिजा प्रकाशित गरेको छ ।

एमएड प्रथम वर्षको परीक्षा २०७५ बैशाखमा सञ्चालन भएको थियो । कुल १९२८५ परिक्षार्थीमा ५३७४ परीक्षार्थी पास भएका छन् । एमएड फर्स्ट ईयरमा पास प्रतिशत २७.८६ प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

पोखरा, ९ कार्तिक । पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । पोखरा २९ आदर्शचोकमा मोटरसाइकलले ठक्कर दिँदा ६१ वर्षीय

कपिलवस्तु, ९ कार्तिक । शिवराज नगरपालिका २, हल्लानगरबाट लागूऔषध ब्राउन सुगरसहित एकजना महिला पक्राउ परेकी छन् । आफ्नै घरमा लागूऔषधको

काठमाडौँ, ९ कार्तिक । सुदूरपश्चिम प्रदेशमा दशैँका बेला हुने सवारी दुर्घटना बढेको पाइएको छ । गत वर्ष दशैँदेखि छठ पर्वसम्म

काठमाडौँ, ९ कार्तिक । प्रहरीले पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकाबाट मात्रै ११८ जनालाई नियन्त्रण लिएको छ । काठमाडौँबाट मात्रै ९९ जना,