हाँस्य कलाकार जितु नेपाललाई राष्ट्रपतिद्वारा मानपदवी प्रदान

(भदौ २०, काठमाडौँ)  हाँस्य  कलाकार तथा निर्माता जितु नेपाललाई राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा ‘प्रवल जन सेवा श्री’ मानपदवी प्रदान गरिएको छ  ।

राष्ट्रपति कार्यलय शित्तल निवासमा आयोजना भएको कार्यक्रममा नेपाली कला क्षेत्रको विकास र पवर्द्धनमा योगदान पुर्‍याएको भन्दै कलाकार नेपाललाई नेपाल सरकारले सम्मानित गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० भदौ । सभामुख डीपी अर्यालले रास्वपा सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीविरुद्ध दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन

काठमाडौँ, ३० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले साताको एक दिन आइतबार दिइँदै आएको बिदा

काठमाडौँ, ३० भदौ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने सम्भावना रहेको खर्क तथा चरन क्षेत्रको विकासमा

काठमाडौँ, ३० भदौ । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग भेटवार्ता गरेका छन्