मेलिना र प्रदिपको ‘ओ सानी’ बोलको गीत रिलिज (भिडियो सहित)

 (भदौ २०, काठमाडौँ)।  गायिका मेलिना राईको र गायक प्रदिप पाण्डे रहेको ‘ओ सानी’ बोलको गीतको भिडियो रिलिज भएको छ ।

गीतमा शब्द तथा संगीत गायक स्वयम् प्रदिप पाण्डेकै रहेको छ भने  डि.आइ.डि मा धमाका मचाएका डान्सर सुजन मार्पाको साथमा ओशन बास्तोला र रानी श्रेष्ठको अभिनय रहेको छ ।

विकास ज्ञवालीले सम्पादन गरेको उक्त म्युजिक भिडियोलाई सुजन मार्पाले निर्देशन तथा कोरियोग्राफी गरेका हुन् । आशिष अविरलले संगीत संयोजन गरेको गीतको भिडियोलाइ ज्ञानेन्द्र शर्माले छायांकन गरेका छन् ।

भिडियो 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ असार । आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार

कैलाली, १२ असारः माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली नदी जब कैलालीको चिसापानी पुग्छ, तब एकछिन आफ्नै सौन्दर्य नियाल्न रोकिएझैँ

काठमाडौँ, १२ असार । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ

काठमाडौँ, १२ असार । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । Fixed by Nepal Rastra Bank