प्रश्नपत्र आउट भएपछि त्रिभुवन विश्वविद्यालयको परीक्षा स्थगित

(भदौ १९, काठमाडौं) ।  त्रिभुवन विश्वविद्यालयको स्नातकोत्तर प्रथम वर्षको समेस्टर प्रणालीको शिक्षाशास्त्र अन्तर्गत उच्चस्तरीय शैक्षिक ‘मनोविज्ञान– ३१५’ विषयको परीक्षा स्थगित भएको छ ।

परीक्षा अगाडि नै प्रश्नपत्र आउट भएकोले परीक्षा स्थगित गरिएको  छ । यो विषयको परीक्षा कहिले हुने भन्नेबारे पछि नै सूचना निकालिने त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकाय डिन कार्यालयले जनाएको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, २ असाेज । भारतको औपचारिक भ्रमणमा रहनुभएका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भ्रमणको दोस्रो दिन नयाँ दिल्लीमा कूटनीतिक संवाद गर्नुभएको

काठमाडौँ, २ असोज । आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक भएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकका निर्णयहरु : १३ देशमा

धनुषा, २ असाेज । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ (साविक रमदैया भवाडी गा.वि.स वडा नं २,३,४,६,७ र ८) का ३८८ परिवारले नापजाँच

काठमाडौँ, २ असोज । प्रधामन्त्री वालेन्द्र शाहले जेन्जी उमेर समूहका सांसदहरुसँग अन्तरक्रिया गरेका छन् । आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा