रजत पदक दिलाउने प्याराग्लाइडिङ टिमलाई नगरपरिक्रमा

(भदौ १७, काठमाडौं) । एसियाली खेलकुदमा रजत पदक जितेका प्याराग्लाडिङ टिमलाई राष्ट्रिय खेलकुद परिषद्ले सम्मान स्वरुप नगरपरिक्रमा गराएको छ ।

बिजेता खेलाडीलाई घोडाको बग्गीमा राखेर त्रिपुरेश्वरबाट सुन्धारा, रत्नपार्क हुँदै राष्ट्रिय सभागृहमा गएर टुङगिएको थियो । खेलाडीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव विष्टसहितका पदाधिकारीले नगरपरिक्रमामा साथ दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

मोरङ, २३ कार्तिक । मोरङमा रड प्रहारबाट एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा जहदा गाउँपालिका-२ मोहनपुरका ४० वर्षीय

दैलेख, २३ कार्तिक । दैलेखमा बिरामी बोकेर सुर्खेततर्फ जाँदै गरेको बलेरो गाडी दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

काठमाडौँ, २३ कार्तिक । पश्चिमी वायुको आंशिक प्रभावका कारण सोमबार देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको

काठमाडौँ, २२ कार्तिक । काठमाडौँमा थाइल्यान्डबाट ल्याइएको १ किलो ६०० ग्राम लागुऔषध गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।