आजको सुन तथा चाँदीको मूल्य

(भदौ १८, काठमाडौं)। आज सोमबार सुन प्रतितोला ३०० रुपैयाँले घटेर  ५७ हजार  रुपैयाँ कायम भएको छ । अघिल्लो दिन ५७ हजार ३०० रुपैयाँमा सुनको कारोबार भएको थियो ।

तेजावी सुन भने ५६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य  तोलामा  पाँच रुपैयाँले घटेर प्रतितोलामा ७ सय २० रुपैयाँमा कारोबार भैरहेको सुन चाँदी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ कार्तिक । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले राज्यका संवेदनशील अंगहरू नै विवादमा तानिनु विडम्बनापूर्ण रहेको बताएका छन् ।  सबै

जनकपुरधाम, १३ कार्तिक । जनकपुरधामदेखि भारतको पवित्र तीर्थस्थल अयोध्यासम्म विशेष रेल सेवा सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ । प्रधानमन्त्री

काठमाडौँ, १३ कार्तिक । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बिराजभक्त श्रेष्ठले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण निम्तिएका सङ्कटहरू कुनै एक

सिरहा, १३ कार्तिक । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले  सिरहा र धनुषा जोड्ने हुलाकी सडकअन्तर्गतको कमला पुल निर्माण कार्य तीव्र गतिमा अघि