सर्वोत्कृट बाल प्रतिभा अभिनयको अवार्ड सम्राटलाई

(भदौ १७, काठमाडौँ) । बाल कलाकार सम्राट दाहालले सर्वोत्कृट बाल प्रतिभा अभिनयको अवार्ड पाउन सफल भएको छ ।

‘मलाई मेरै नेपालको माया छ….’ बोलको गीतको भिडियोवाट चौथों नेशनल क्यापिटल अवार्ड २०१८ को समारोहमा सर्वोत्कृट बाल प्रतिभा  अभिनय को अवार्ड जित्न सफल भएको छ ।

साथै यस भिडियोको गीतको गीतकार शान्तिप्रियले सर्वेत्कृष्ट गीतकारको अवार्ड समेत पाएका छन ।

भिडियो

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० भदौ । सभामुख डीपी अर्यालले रास्वपा सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीविरुद्ध दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन

काठमाडौँ, ३० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले साताको एक दिन आइतबार दिइँदै आएको बिदा

काठमाडौँ, ३० भदौ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने सम्भावना रहेको खर्क तथा चरन क्षेत्रको विकासमा

काठमाडौँ, ३० भदौ । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग भेटवार्ता गरेका छन्