श्रीमतीको लागि नर्वेका मन्त्रीले छोडे आफ्नो पद

(भदौ १५, एजेन्सी)। नर्वेका यातायात मन्त्रीले आफ्नी श्रीमतीको करियरका लागि आफ्नो पद छोड्ने निर्णय गरेका छन् ।

केतिल सोलविक –ओल्सकेतिल सोल्विक– ओल्सनले भने, ‘मन्त्रीको रुपमा काम गर्दाको अनुभव निकै शानदार रह्यो । वास्तवमा मैले चाहेको भए जिन्दगीभर मन्त्रीको रुपमा काम गर्न सक्थें ।’ ‘तर अब म त्यो अवस्थामा छु जहाँ सपना पूरा गर्ने पालो मेरी श्रीमतीको छ । ’

उनकी श्रीमती टोन सोल्विक–ओल्सनले एक वर्षका लागि अमेरिकामा बच्चाको अस्पतालमा काम गर्न स्विकार गरेको जानकारी दिएका छन  ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, २ असाेज । भारतको औपचारिक भ्रमणमा रहनुभएका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भ्रमणको दोस्रो दिन नयाँ दिल्लीमा कूटनीतिक संवाद गर्नुभएको

काठमाडौँ, २ असोज । आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक भएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकका निर्णयहरु : १३ देशमा

धनुषा, २ असाेज । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ (साविक रमदैया भवाडी गा.वि.स वडा नं २,३,४,६,७ र ८) का ३८८ परिवारले नापजाँच

काठमाडौँ, २ असोज । प्रधामन्त्री वालेन्द्र शाहले जेन्जी उमेर समूहका सांसदहरुसँग अन्तरक्रिया गरेका छन् । आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा