एलिजाको फिल्म ‘अनुराग’को ट्रेलर रिलिज (भिडियोसहित)

(भदौ १५, काठमाडौँ) । पत्रकार ऋषि धमलाकी पत्नी एलिजा गौतमको अभिनय रहेको फिल्म ‘अनुराग’ को अफिसियल ट्रेलर रिलिज सावर्जनिक भएको  छ ।

सत्यराज चौलागाईंको  निर्देशनमा रहेको फिल्ममा एलिजा गौतम र नवनायक समुन्द्र पण्डितको मुख्य भूमिका रहेको छ ।

असोज १२ गतेदेशभर  प्रदर्शन हुन् लागेको फिल्ममा  ठिलेंन लामा, सरोज खनाल, रुपा राना, राजाराम पौडेल, शिशिर राना, मोहन निरौला, विश्व बस्नेतलगायतका कलाकारहरुको पनि अभिनय छ ।

आगत केसीको पटकथा तथा संवाद रहेको यो फिल्ममा ऋषि धमला प्रस्तुतकर्ता रहेको छ ।

भिडियो

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० भदौ । सभामुख डीपी अर्यालले रास्वपा सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीविरुद्ध दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन

काठमाडौँ, ३० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले साताको एक दिन आइतबार दिइँदै आएको बिदा

काठमाडौँ, ३० भदौ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने सम्भावना रहेको खर्क तथा चरन क्षेत्रको विकासमा

काठमाडौँ, ३० भदौ । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग भेटवार्ता गरेका छन्