अष्ट्रेलियनद्वारा निर्देशित फिल्म‘तिमी र म’मा कबिर र सूर्याको जोडी

(भदौ १५, काठमाडौं) । नेपाली र अष्ट्रेलियन दुई निर्देशकले निर्देशन गर्ने फिल्म ‘तिमी र म’ मा कबिर र सूर्या थापाको देखिने भएको छ ।

२०१९ को जनवरीबाट अष्ट्रेलियामा छायांकन सुरु हुने फिल्म लभस्टोरी जनराको रहेको छ । नेपालका निर्देशक सरोज पोखरेल र अष्ट्रेलियन निर्देशक मेट विल्लिम्सले संयूक्त रुपमा फिल्मको निर्देशन गर्ने जिम्मेवारी पाएका छन् ।

सुनौलो सपना बोकेर अष्ट्रेलिया पुगेका युवाहरुको कथा फिल्ममा देखाइने भएको छ । एनएसएम क्रियशनको ब्यानरमा निर्माण हुन लागेको फिल्म कमला पोखरेल, चन्द्र बहादुर खड्का र भुषन पोखरेलको निर्माण रहने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० भदौ । सभामुख डीपी अर्यालले रास्वपा सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीविरुद्ध दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन

काठमाडौँ, ३० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले साताको एक दिन आइतबार दिइँदै आएको बिदा

काठमाडौँ, ३० भदौ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने सम्भावना रहेको खर्क तथा चरन क्षेत्रको विकासमा

काठमाडौँ, ३० भदौ । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग भेटवार्ता गरेका छन्