गायक प्रमोदको नयाँ गीत सावर्जनिक (भिडियो सहित)

(भदौ १४, काठमाडौँ) । चर्चित गायक प्रमोद खरेलले गीत ‘तिमीलाई जति हेरे पनि’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

हाल भोइस अफ नेपालमा ब्यस्त गायकको स्वरमा रहेको गीतमा सुन्दर पन्तको शब्द तथा संगीतकार प्रमोद पन्तको संगीत रहेको छ ।

उत्सव दाहालले  छाँयांकन गरेको म्युजिक भिडियोमा  लोकप्रिय मोडेल कमल सिंह र सरिता लामाको अभिनय देख्न सकिन्छ।

प्रकाश धितालको निर्देशनमा रहेको उक्त म्युजिक भिडियोलाई निशान घिमिरेले संपादन गरेका छन ।

भिडियो

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० भदौ । सभामुख डीपी अर्यालले रास्वपा सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीविरुद्ध दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन

काठमाडौँ, ३० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले साताको एक दिन आइतबार दिइँदै आएको बिदा

काठमाडौँ, ३० भदौ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने सम्भावना रहेको खर्क तथा चरन क्षेत्रको विकासमा

काठमाडौँ, ३० भदौ । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग भेटवार्ता गरेका छन्