‘नेपाल आइडल सिजन २’ मा २० हजारको सहभागीता

(भदौ १४, काठमाडौं) ।  नेपालको चर्चित सिंगिङ रियालिटी शो ‘नेपाल आइडलको सिजन २’ मा  २० हजार युवाहरू सहभागीता  भएका छन।

 नेपाल आइडलको पहिलो सिजनमा १५ हजार जनाले प्रतिस्पर्धीका रुपमा सहभागीता जनाएका थिए ।

नेपाल आइडलको दोस्रो सिजनको अडिसन राउण्ड सकिएको छ । उक्त अडिसन धरान, हेटौडा, बिरगंज, भैरहवा, धनगढी, पोखरा र काठमाडौमा अडिसन भएको थियो । दोस्रो सिजनमा स्वदेश देखि बिदेश सम्मका नेपाली युवा सहित २० हजार जनाले प्रतिस्पर्धीका रुपमा सहभागीता जनाएका छन् ।

नेपाल आइडलको दोस्रो सिजनमा बिजेता बन्नेले होन्डाको डब्लुआरभी गाडी सहित २२ लाख रुपैयाँ नगद, एक एल्बम र विश्व टुरको अवसर समेत पाउनेछन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असार । नेपाल बक्सिङ महासंघद्वारा आयोजित ३०औँ राष्ट्रिय पुरुष तथा ११औँ राष्ट्रिय महिला बक्सिङ च्याम्पियनसिप–२०८३ अन्तर्गत उद्घाटन दिनका

काठमाडौँ, ११ असार । पूर्वाञ्चल विश्वविद्यालय अनुगमन तथा मूल्याङ्कन केन्द्रको आयोजनामा पूर्वाञ्चल विश्वविद्यालयमा Purbanchal University Management System (PUMS) को कार्यान्वयन गर्ने

काठमाडौँ, ११ असार । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अवैध नेपाली रुपैयाँ, अमेरिकी डलर, सुन र चाँदीसहित एकजना भारतीय नागरिकलाई

भक्तपुर, ११ असार । जिल्लाको चाँगुनारायण र सूर्यविनायक नगरपालिकाका कुखुरा फार्ममा बर्डफ्लू पुष्टि भएपछि कुखुरा नष्ट गरिएको छ । बर्डफ्लू