‘बाँध मायाले’ फिल्मको प्रिमियर अमेरिकामा संपन्न

(भदौ १४, काठमाडौं) ।  सविर श्रेष्ठ निर्देशित फिल्म ‘बाँध मायाले’ को प्रिमियर अमेरिकामा संपन्न भएको छ ।

आउँदो असोज ५ गतेबाट नेपालमा प्रदर्शन हुन फिल्म अमेरिकाको क्यालिफोर्निया राज्यको सान्फ्रान्सिस्को शहरमा  प्रिमियर गरिएको हो ।

उक्त प्रिमियर सोमा अभिनेता आर्यन अधिकारीको साथमा फिल्म निर्देशक, निर्माता तथा अभिनेता आकाश अधिकारीको उपस्थिती थियो । फिल्म हेर्ने दर्शकले आर्यन अधिकारी, पूर्व मिस नेपाल सृष्टि श्रेष्ठको प्रेम कथालाई रूचाएको पाईयो ।

फिल्ममा आर्यन अधिकारी, पूर्व मिस नेपाल सृष्टि श्रेष्ठ, किशोर खड्का, राजाराम पौडेल, रविन्द्र प्रताप सेन, विशाल चाम्लिंग लगायतको कलाकारहरुको अभिनय रहेको  छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० भदौ । सभामुख डीपी अर्यालले रास्वपा सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीविरुद्ध दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन

काठमाडौँ, ३० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले साताको एक दिन आइतबार दिइँदै आएको बिदा

काठमाडौँ, ३० भदौ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने सम्भावना रहेको खर्क तथा चरन क्षेत्रको विकासमा

काठमाडौँ, ३० भदौ । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग भेटवार्ता गरेका छन्