आजको सुन तथा चाँदीको मूल्य

(भदौ १३, काठमाडौं) । आज बुधबार नेपाली बजारमा छापावाला सुनको मुल्य प्रतितोला ५६ हजार ८ सय रुपैयामा कारोबार भैरहेको छ ।

त्यसैगरी आज तेजावी सुनको मूल्य प्रतितोला ५६ हजार ५ सय रुपैयामा कारोबार भैरहेको महासंघले जनाएको छ । आज चाँदीको मुल्य पनि स्थिर रहेको छ । सोमबार प्रतितोला ७ सय २५ रुपैयामा कारोबार भएको चाँदीको आज पनि सोहि मुल्यमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ कार्तिक । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले राज्यका संवेदनशील अंगहरू नै विवादमा तानिनु विडम्बनापूर्ण रहेको बताएका छन् ।  सबै

जनकपुरधाम, १३ कार्तिक । जनकपुरधामदेखि भारतको पवित्र तीर्थस्थल अयोध्यासम्म विशेष रेल सेवा सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ । प्रधानमन्त्री

काठमाडौँ, १३ कार्तिक । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बिराजभक्त श्रेष्ठले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण निम्तिएका सङ्कटहरू कुनै एक

सिरहा, १३ कार्तिक । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले  सिरहा र धनुषा जोड्ने हुलाकी सडकअन्तर्गतको कमला पुल निर्माण कार्य तीव्र गतिमा अघि