गायिकाअन्जु पन्तको गीत रिलीज (भिडियो सहित)

(भदौ १२, काठमाडौं) । गायिका अन्जु पन्तको स्वरमा  रहेको ‘फुल सम्झेर…’  बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

सो गीतमा लोकप्रिय गीतकार तथा संगीतकार कस्तुप पन्तको शब्द तथा संगितमा रहेको छ।  सुन्दर नगरी पोखरा र स्याङ्जाका विविध रमणीय स्थानहरुमा मुकेश हुमागाइले  छायांकन गरेका छन ।

अन्जन शर्माको निर्देशन रहेको उक्त म्यूजिक भिडियोमा सदाबाहर मोडल सनम कठायत, सृजना र सुदिप र प्रकृतीको अभिनय रहेको छ ।

टेकेन्द्र शाहको सम्पादन रहेको भिडियोलाई शारथी म्युजिकले बजारमा उपलब्ध गराएको छ ।

भिडियो 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ भदौ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा आज शिष्टाचार

काठमाडौँ, ३१ भदौ । संघीय संसद् सचिवालयले नयाँ डिजिटल पार्लियामेन्ट प्लेटफर्म सञ्चालनमा ल्याएको छ । संसदीय सूचना, सेवा, अभिलेख, गतिविधिलगायत काम

काठमाडौँ, ३१ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेस गरेको

काठमाडौँ, ३१ भदौ । निर्वाचन आयोगले आफ्नो पुरानो सदस्यता रहेको दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश गर्ने दुई उपाध्यक्षसहित