‘कस्मिक लभ’ को गीतमा दीयासँग रोमान्टिक बने प्रशान्त (भिडियो सहित)

(भदौ १२, काठमाडौँ) ।  बि. एस. बलामी र एस।अधिकारीको संयुक्त निर्देशन रहेको फिल्म ‘कस्मिक लभुको गीतको म्युजिक भिडियो सावर्जनिक भएको छ ।

उक्त फिल्मको ‘कोया कटरको।।।’ बोलको गीतमा प्रशान्त ताम्राकार अभिनत्री दीया मास्केसँग रोमान्टिक बनेका छन् । भिडियोमा दुईको केमेस्ट्री गजब देखिएको छ ।

रामचन्द्र काफ्ले र लक्ष्मी स्याङ्गताङ्गको सुमधुर स्वर रहेको गीतमा दिनेश सुवेदीको शब्द तथा बाबुल गिरीको संगीत रहेको छ । फिल्ममा शेखर ज्ञावालीको कथा, गौतमराज खड्काको सम्पादन, राहुल राईको छायांकन रहेको छ ।

‘कस्मिक लभ’ लाई सुरज प्रधानले निर्माण गरेका हुन् । रोमान्टिक, कमेडी र सस्पेन्स जनरामा निर्माण भएको फिल्ममा रिजन थापा, अर्पण थापा, रविन तामाङलगायतका कलाकारहरुको पनि प्रमुख भूमिका छ ।

भिडियो

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असार । नेपाल बक्सिङ महासंघद्वारा आयोजित ३०औँ राष्ट्रिय पुरुष तथा ११औँ राष्ट्रिय महिला बक्सिङ च्याम्पियनसिप–२०८३ अन्तर्गत उद्घाटन दिनका

काठमाडौँ, ११ असार । पूर्वाञ्चल विश्वविद्यालय अनुगमन तथा मूल्याङ्कन केन्द्रको आयोजनामा पूर्वाञ्चल विश्वविद्यालयमा Purbanchal University Management System (PUMS) को कार्यान्वयन गर्ने

काठमाडौँ, ११ असार । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अवैध नेपाली रुपैयाँ, अमेरिकी डलर, सुन र चाँदीसहित एकजना भारतीय नागरिकलाई

भक्तपुर, ११ असार । जिल्लाको चाँगुनारायण र सूर्यविनायक नगरपालिकाका कुखुरा फार्ममा बर्डफ्लू पुष्टि भएपछि कुखुरा नष्ट गरिएको छ । बर्डफ्लू