रियाल, दिर्हाम, रिंगिट आज तोकेको विनिमय दर

(भदौ ११, काठमाडौं) ।  नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २९ रुपैयाँ ७४ पैसा र बिक्रिदर २९ रुपैयाँ ९० पैसा रहेको छ ।

 कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ६४ पैसा र बिक्रिदर ३० रुपैयाँ ८० पैसा छ । युएई दिर्हाम एकको खरिददर ३० रुपैयाँ ३७ पैसा र बिक्रिदर ३० रुपैयाँ ५३ पैसा तोकेको छ ।

बहराइन दिनार एकको खरिददर २ सय ९५ रुपैयाँ ८७ पैसा र बिक्रिदर २ सय ९७ रुपैयाँ ४६ पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ १५ पैसा र बिक्रिदर २७ रुपैयाँ ३० पैसा रहेको छ ।

कोरियन वन १ सयको खरिददर १० रुपैयाँ ०१ र बिक्रिदर १० रुपैयाँ ०६ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ६८ रुपैयाँ ३५ पैसा छ भने बिक्रिदर ३ सय ७० रुपैयाँ ३४ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० असोज । ग्लोबल आइएमई बैंक लिमिटेडको सहायक प्रमुख कार्यकारी अधिकृत (एसीईओ) पदमा बुद्धि अकेला बढुवा हुनुभएको छ । उहाँ

काठमाडौँ, २० असोज । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज सामान्य सुधार देखिएको छ । नेप्से परिसूचक ११.९६ अङ्कले बढेर

काठमाडौँ, २० असोज । रसुवा बाढीका कारण उद्योग तथा सेवा क्षेत्रमा परेको अवरोधले नेपालको आर्थिक वृद्धिदर आर्थिक वर्ष २०८३/८४ मा

काठमाडौँ, २० असोज । दसैँतिहारका लागि सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ असोज २३ गतेदेखि खुला गरिने भएको छ ।  यातायात