अमेरिकाको फ्लोरिडामा गोली चल्यो : दुई जनाको मृत्यु, ११ घाइते

(भदौ ११, एजेन्सी) । अमेरिकाको फ्लोरिडामा गोली चल्दा दुई जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।

फ्लोरिडाको ज्याक्शोनभिल्ला शहरमा रहेको एउटा कम्प्लेक्समा भएको गोलाबारीमा गोली चलाउने व्यक्तिले आफ्नो पनि हत्या गरेका बीबीसीले जनाएको छ ।

घटना पछि स्थानीय प्रहरीले त्यस क्षेत्र र आसपासमा ओहोरदोहोर गर्न रोकेको छ । प्रहरीले घटनास्थलमा केही फसेका र उनीहरुको उद्दार भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ कार्तिक । नेकपाका नेता माधवकुमार नेपालविरुद्ध विशेष अदालतमा अर्को भ्रष्टाचार मुद्दा पेस भएको छ । मन्त्रिपरिषद्‌बाट निर्णय गराएर सार्वजनिक

काठमाडौँ, १७ कार्तिक । सरकारले आज र भोलि दुई दिन देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम सञ्चालन

बुटवल, १७ कार्तिक । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले बुटवललाई आर्थिक राजधानीका रूपमा विकास गर्ने अवधारणालाई स्पष्ट रुपमा अगाडि बढाउनुपर्नेमा जोड

काठमाडौँ, १७ कार्तिक । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार