गीतकार गुरुङको ‘आदत–२’ को म्युजिक भिडियो सावर्जनिक (भिडियो सहित)

(भदौ १०, काठमाडौं) । गीतकार अम्बिका गुरुङको आधुनिक गीत ‘आदत–२’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

अमेरिकामा बस्दै आएकी गुरुङको शब्द तथा गायक सुमन केसीको स्वरमा रहेको गितमा शंकर थापा स्माइलको कर्णप्रिय संगीत सुन्न सकिन्छ ।

शान थापाले निर्देश्ँन गरेको म्यूजिक भिडियोमा अभिनेत्री दीपिका प्रसाईं, पल शाह, पुष्प खड्का तथा निराजन प्रधानले अभिनय गरेका छन् । मल्टि स्टारर भएको उक्त भिडियोलाई हालसम्मकै सबैभन्दा महंगो समेत भनिएको छ । भिडियोमा अनुराग ठकुरीको समेत विशेष भूमिका छ ।

उक्त भिडियोलाई अर्जुन तिवारी, बुद्ध थापा तथा समुहले छायांकन गरेका छन । भिडियोमा विजय बस्यालको भिएफएक्स छ भने सुप्रिम पराजुलीले यसलाई सम्पादन गरेका छन् ।

भिडियो

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असार । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई निलम्बन गरेको छ । फिफा काउन्सिल ब्युरोले बुधबार

काठमाडौँ, ११ असार । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण भूभाग, गण्डकी प्रदेशको केही भूभाग र लुम्बिनी प्रदेशको पूर्वी

काठमाडौँ, १० असार । सरकारले काठमाडौँ उपत्यकाभित्रका सम्पदाहरूमा अहिले जडान गरिएका एलइडी र सिएफएलको हटाएर वार्म लाइट जडान गर्ने तयारी गरेको

काठमाडौँ, १० असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी महाधिवेशनमा हालसम्म निर्वाचन आयोगले विद्युतीय मतदानका लागि उम्मेदवारको सूची उपलब्ध नगराउँदा