ट्रम्पको निर्देशन : अमेरिकी विदेशमन्त्रीको उत्तर कोरिया भ्रमण स्थगित

(भदौ ९, एजेन्सी) । राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा अमेरिकी विदेशमन्त्री माइक पोम्पियोको उत्तर कोरिया भ्रमण स्थगित भएको विविसीले जनाएको छ ।

ट्रम्पका अनुसार कोरियाली प्रायद्वीपलाई परमाणु हतियार मुक्त गर्ने निर्णयमा प्रयाप्त प्रगति भइसकेको छैन । यद्यपि जून महिनामा ट्रम्पले उत्तर कोरियाका नेता किम जोङ्ग उनसँग भेटवार्ता भएपछि उत्तर कोरियाबाट परमाणु खतरा नरहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २ असोज । उत्तरपश्चिमी पाकिस्तानमा सडक किनारमा राखिएको बम सुरक्षा बलको सवारी माथि विस्फोट हुँदा ६ जना सैनिकको मृत्यु

एजेन्सी, २ असोज । इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू सत्तामा रहेसम्म होर्मुज नाका नखोल्ने चेतावनी दिएको

एजेन्सी, २ असोज । रूसको तीन दिने निर्वाचनको सुरुवातका रूपमा सुदूर पूर्वी क्षेत्रमा हुने संसदीय निर्वाचनका लागि मतदान शुक्रबार बिहानै

एजेन्सी, १ असोज । बालबालिकालाई सामाजिक सञ्जालको लत, हानिकारक सामग्री र एआईबाट सिर्जित जोखिमबाट जोगाउन युरोपेली संघ (ईयू) ले डिजिटल प्लेटफर्ममाथि